top of page


Sat, Aug 29
|Hindu Buddha Mandir
Gai Jatra in Baltimore 2026
यो गाइजात्रा नेपालमा जस्तै जनजातिहरुले आ-आफ्ना संस्कार रितिरिवाज अनुसार आफ्ना दिवंगत पितृ हरुको उद्वार हेतु आयोजना गर्न लागेको सबैलाई जानकारी होस् ।
Time & Location
Aug 29, 2026, 10:00 AM – 1:00 PM
Hindu Buddha Mandir, 12231 Harford Rd, Glen Arm, MD 21057, USA
About the event
सहभागिता, प्रशाद प्रयोजन र सहयोग
जात्रामा सहभागिता जनाउनुहुने बटुक र परिवारलाई वितरण हुने प्रसाद: क्वाति, खीर, चना आलु प्रायोजक को खोजि हुदै ।
जात्रा अबलोकनार्थ पाल्नुहुने श्रद्धालु दर्शनार्थी हरुले आफ्ना दिवंगत पितृ हरुको सम्झनामा श्रधांजलि अर्पण स्वरुप प्राप्त हुने परिकार: चीज पिज्जा, दोनट, जुस, मिठाइ, दूध, फलफुल आदि
संयोजक समिति सोधपुछका लागि सम्पर्क
कार्यक्रम संयोजक : अन्जीता श्रेष्ठ - 443 985 0753
तरुण पौडेल - 410 905 5791, दिलिप श्रेष्ठ - 443 374 8625
bottom of page